रुपन्देहीको विकास बजेट – Nepal Press
रुपन्देहीको विकास बजेट

पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा रुपन्देहीको विकास बजेट कटाैती भयो : गृहमन्त्री खाण

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा विकास बजेट कटौती भएको बताएका छन् । रुपन्देहीमा विकास बजेट कटौती भएको भन्दै प्रश्न उठेपछि उनले पूर्ववर्ती सरकारले कागजी घोडाको बजेट ल्याउँदा समस्या भएको बताएका हुन । तिहार मनाउन गृह जिल्ला रुपन्देही पुगेका खाँणले शुक्रवार तिलोत्तमा गौशालामा आयोजित पूजालाई...