दुई वर्षको परीक्षणपछि नेपालमा दर्ता भयो इन्ड्राइभ – Nepal Press

दुई वर्षको परीक्षणपछि नेपालमा दर्ता भयो इन्ड्राइभ

काठमाडौं । दुई वर्ष टेस्ट ड्राइभ गरेपछि नेपालमा औपचारिक रुपमा इन्ड्राइभले सेवा शुरु गरेको छ ।

सोमबार कम्पनीले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपालमा दर्ता गराएर औपचारिक रुपमा सेवा सुरु गरेको घोषणा गरेको हो । कम्पनीले औपचारिक रुपमा सेवा सुरु गरेको घोषणासँगै हरेक राइडमा १० प्रतिशत कमिसन लिने बताएको छ ।

कार्यक्रममा आजदेखि इन्ड्राइभको रहेक राइडमा १० प्रतिशत कमिसन लिइने नेपालका लागि कम्पनीकी निर्देशक रीता पोखरेलले बताइन् ।

इन्ड्राइभले काठमाडौंको हात्तीसारमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर