इसेवामा समस्या – Nepal Press

इसेवामा समस्या

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको कारोबारमा समस्या आएको छ ।

सोमबार इसेवाले फेसबुकमा एक पोष्ट गर्दै इसेवाका सेवाहरूमा समस्या आएको उल्लेख गरेको हो ।

प्राविधिक कठिनाइहरूको कारण ई सेवाले दिने सेवाहरूमा समस्या आएको कम्पनीले जनाएको छ ।

इसेवामा आएको समस्या प्राविधिक टोलीबाट समाधान भइरहेको कम्पनीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर