राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना – Nepal Press
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना स्पेन प्रस्थान

काठमाडौं । स्पेनको काथेरेस सहरमा आयोजना हुने लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा भाग लिन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । एकसाता लामो भ्रमणको क्रममा उनले सम्मेलन उद्घाटन गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । भ्रमण अवधीमा अध्यक्ष तिमल्सिनाले...