राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम – Nepal Press
राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

विपक्षी गठबन्धनका शीर्ष नेताले सम्पादकहरुसँग छलफल गर्दै

काठमाडौं । सरकारविरुद्ध सडक आन्दोलनमा समेत जाने निर्णय गरेको विपक्षी गठबन्धनले आज सञ्चारकर्मीहरुसँग पछिल्लो कदमको बारेमा अन्तरक्रिया गर्ने भएको छ । अपरान्ह संसद भवनमा सम्पादकहरुसँग छलफल कार्यक्रम राखिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड,...