राष्ट्रिय किताबखाना – Nepal Press
राष्ट्रिय किताबखाना

१२ सचिवसहित २५ सय कर्मचारीले यसवर्ष अनिवार्य अवकाश पाउँदै (सूचीसहित)

चालू आर्थिक वर्षमा विशिष्ठ श्रेणीका १२ जना सचिवसहित दुई हजार चार सय ८० सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७८-७९ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ ।