राफेल नाडाल – Nepal Press
राफेल नाडाल

बेरेट्टिनीलाई हराउँदै नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । कीर्तिमानी २१औं पटक ग्राण्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपनको फाइनल प्रवेश गरेका छन् । शुक्रबार मेलवर्न पार्कमा भएको पहिलो सेमिफाइनल खेलमा वरियताको सातौं स्थानका इटालीयन खेलाडी माटेओ बेरेट्टिनीलाई ६–३, ६–२, ३–६, ६–३को नतिजामा हराउँदै नाडाल फाइनल पुगेका हुन् । उनले उपाधिका लागि दोस्रो सेमिफाइनलमा स्टेफेनो...