रापस – Nepal Press
रापस

रापस र केन्द्रीय विभागमा समायोजन गर्ने सूची बनाउन बादल समूहको छलफल

नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्‌ तथा प्रदेश कमिटी लगायतका संरचनामा पूर्व माओवादीको समायोजनका विषयमा सो समूहका नेताहरुबीच अनौपचारिक छलफल भएको छ ।