राजमार्ग अवरुद्ध – Nepal Press
राजमार्ग अवरुद्ध

अपराधीलाई पक्राउ नगरेको भन्दै सिरहामा राजमार्ग अवरुद्ध

जनकपुरधाम । छुरा प्रहार घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै गोलबजार नगरपालिका– ६ डोहटियाका बासिन्दाले पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका हुन् । सहमतिअनुसार...