राउते बस्ती – Nepal Press
राउते बस्ती

राउटे बस्तीमा बाहिरी मान्छे रोक्न कडा सुरक्षा, युवतीलाई काउन्सिलिङ गर्न कार्यदल

सुर्खेत । गुर्भाकोट नगरपालिका-११ मा बस्दै आइरहेका दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको समाचार सार्वजनिक भएसँगै प्रहरीले राउटे वस्तीमा सुरक्षा कडा बनाएको छ । बाहिरी मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको हो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षा बढाउन आफूले निर्देशन दिएको बताए । प्रदेशसभा...