रघुवीर महासेठ – Nepal Press
रघुवीर महासेठ

थुनुवा आत्महत्या प्रकरण : पूर्वमन्त्री महासेठ पनि दोषी भएको आरोप, महासेठविरुद्ध प्रदर्शन

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालयको धनुषा हिरासतमा थुनुवा थुनुवा पल्टु रबिदासले झुण्डिएर आत्महत्या गरेको घटनामा पूर्वमन्त्री एवं एमाले नेता रघुवीर महासेठ पनि मुछिएका छन् । शुक्रबार बिहान हिरासतको शौचालयमा लक्ष्मीनियाँ गाउँपालिका-२ का थुनुवा ४० वर्षीय रबिदासले आत्महत्या गरेका थिए । तीन दिनदेखि उनको शव प्रादेशिक अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको...