योजना – Nepal Press
योजना

निर्माण व्यवसायीले सरकारलाई भन्यो- निर्माण सम्पन्न योजनाको भुक्तानी देऊ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सम्पन्न योजनाको भुक्तानी दिन सरकार समक्ष माग गरेको छ । महासंघको हालै सम्पन्न २२ औं साधारण सभाका निर्णयहरू सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले व्यवसायीको रकम भुक्तानी गर्न माग गरेका हुन । निर्माण परियोजनाहरू सम्पन्न भएपनि व्यवसायीहरूको करिब ६५...