युवराज दुलाल – Nepal Press
युवराज दुलाल

केन्द्रकाे सिकाे गर्दै बागमती प्रदेशमा पनि सरकार सञ्चालन कार्यदल : संयोजकमा माओवादीका दुलाल

काठमाडौं । संघमा जस्तै सरकार संचालनका लागि वागमती प्रदेशमा पनि कार्यदल गठन भएको छ । माओवादी नेता युवराज दुलालको नेतृत्वमा ‘वागमती प्रदेश सरकार संचालन समन्वय कार्यदल’ गठन भएको हो । ५ सदस्यीय कार्यदलमा माओवादीबाट दुलालसहित बुद्धिमान माझी छन् । त्यस्तै ​कांग्रेसबाट प्रभात तामाङ र राधा घले तथा एकीकृत समाजवादीबाट...