युरो २०२०् – Nepal Press
युरो २०२०्

क्रिस्टियानो रोनाल्डो बने युरोपियन च्याम्पियनसिपकै सर्वाधिक गोलकर्ता

काठमाडौं । पोर्चुगलका कप्तान तथा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियनसिप (युरो)का सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् । समूह ‘एफ’को पहिलो खेलमा पोर्चुगलले मंगलबार हंगेरीमाथि ३-० गोलको जित हासिल गर्दा रोनाल्डोले दुई गोल गरे । राफा सिल्भामाथि विली ओर्बानले १८ यार्ड बक्सभित्र फाउल गरेपछि पोर्चुगलले पेनाल्टी पाएको थियो ।...