मौसममा सुधार – Nepal Press
मौसममा सुधार

मौसममा सुधार : केही स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । विगत केही दिनदेखि सक्रिय रहेको मौसममा सुधार भएको छ । नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन आज केही सुधार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सविना शाक्यका अनुसार अब केही दिन सुधार हुने भएकाले...