मेसिन विस्फोट – Nepal Press
मेसिन विस्फोट

रंगरोगन गर्ने क्रममा मेसिन विस्फोट हुँदा एकको मृत्यु

रुपन्देही । रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन् । नेपालगञ्ज-२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर-१९ का २५ वर्षीय साविराज मियाँको...