मालिकार्जुन – Nepal Press
मालिकार्जुन

दार्चुलाको मालिकार्जुन- १ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी

दार्चुला । दार्चुलाका मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । एमालेका रमेशसिंह बोहराले २९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका गौरसिंह बोहराले १३६ मत ल्याए । वडा नम्बर १ मा कुल ६१७ मत खसेको थियो ।