दार्चुलाको मालिकार्जुन- १ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी – Nepal Press

दार्चुलाको मालिकार्जुन- १ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी

दार्चुला । दार्चुलाका मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले विजयी हासिल गरेको छ । एमालेका रमेशसिंह बोहराले २९१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका गौरसिंह बोहराले १३६ मत ल्याए । वडा नम्बर १ मा कुल ६१७ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर