मायानाथ अधिकारी – Nepal Press
मायानाथ अधिकारी

एमाले सचेतकको प्रश्न- काठमाडौंमा पानी पर्‍यो भनेर पोखरामा छाता ओढ्ने ?

कास्की । नेकपा एमाले गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले ‘काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढ्न नमिल्ने’ भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बचाउ गरेका छन् । प्रदेशसभाको जारी बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै अधिकारीले संघीय सरकारमा भएका विवादको हल प्रदेश सरकारमा खोज्न नहुने बताए । ‘संघीय सरकारको...