महेन्द्र राजमार्ग – Nepal Press
महेन्द्र राजमार्ग

बुटवल-पाल्पा सडक एकतर्फी खुल्यो, महेन्द्र राजमार्ग अवरुद्ध

रुपन्देही । तीन दिनदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड आज दिउँसो एकतर्फी सुचारु भएको छ भने महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । सिद्धार्थ राजमार्गको सडक खण्डमा स-साना पहिरो पन्छाएर बिहानै सडक खोलेको भएपनि गौडापुलनजिकै बाटोसँगै भास्सिएको करिब ५० मिटर सडक खुल्न नसक्दा यातायात अवरुद्ध भएको...