मध्य भोटेकोशी – Nepal Press
मध्य भोटेकोशी

मध्य भोटेकोशीको ७५ प्रतिशत काम सकियो, एक वर्षमा सक्ने लक्ष्य

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखेर आयोजना निर्माणको काम अहिले पनि धमाधम भइरहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्षात् सुरु हुनुभन्दा अगाडि...