भूमि आयोगको सदस्यमा भैरव रेग्मी – Nepal Press
भूमि आयोगको सदस्यमा भैरव रेग्मी

गठन आदेशलाई दोस्रो पटक संशोधन गरेर भूमि आयोगको सदस्यमा भैरव रेग्मी नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरव रेग्मीलाई नियुक्त गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा रेग्मी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दोस्रो संशोधनमार्फत आयोगमा सत्तारुढ जनमोर्चाको तर्फबाट रेग्मीलाई नियुक्ती गरिएको ति...