भिजा कार्ड – Nepal Press
भिजा कार्ड

छिट्टै भिजा कार्ड चल्ने ठाउँमा क्रिप्टोबाट पैसा तिर्न मिल्ने !

काठमाडौं । भिजाले क्रिप्टोकरेन्सी कम्पनीहरूसँग सहकार्य गरेर प्रयोगकर्तालाई आफ्नो कार्ड चल्ने सबै ठाउँमा क्रिप्टोबाट बिल तिर्ने सुविधा दिने बताएको छ । विश्वभर ७ करोडभन्दा धेरै स्थानमा अहिले भिजामार्फत् आर्थिक कारोबार भइरेको छ । भिजाले बताएअनुसार त्यसका लागि प्रयोगकर्ताले केही गर्नुपर्ने छैन, सामान्य रूपमा भिजा कार्ड स्वाइप गरेर बैङ्कको एटीएम...