भाष्कर काफ्ले – Nepal Press
भाष्कर काफ्ले

विभाजनमा हस्ताक्षर गरेका भाष्कर काफ्ले एमालेमै रहने, सनाखत गर्न गएनन्

काठमाडौं । नेकपा एमाले विभाजनका लागि हस्ताक्षर गरेका केन्द्रीय सदस्य भाष्कर काफ्ले सनाखतका लागि निर्वाचन आयोग नजाने भएका छन् । उनले पार्टी विभाजनमा साथ नदिने र केपी ओली नेतृत्वको नेकपा एमालेमै रहने जनाएका छन् । एमालेको अन्तरसंघर्षमा लामो समय माधव नेपालसंगै रहेका काफ्ले ताप्लेजुङ जिल्ला र्इञ्चार्ज समेत हुन् ।...