भारतीय तरकारी – Nepal Press
भारतीय तरकारी

किसानका उत्पादन कुहिए खेतबारीमा, भारतीय तरकारी पुगे घरघरमा

रुपन्देही । कोरोना महामारी भएपनि हरेक परिवारका लागि दिनहुँ चाहिने अत्यावश्यक वस्तु हो तरकारी । तर यस्तो समयमा पनि किसानका उत्पादन बजारमा लैजान नदिएर स्थानीय सरकारले किसानका उत्पादनलाई बारीमै कुहाउन बाध्य पारेका छन् । कृषिमार्फत किसानलाई राहत दिन रुपन्देहीका धेरै स्थानीय सरकारले शुरु गरेका यस्ता योजनामा सहभागी भएका स्थानीय...