बेपत्ता परिवार – Nepal Press
बेपत्ता परिवार

युद्धकालमा बेपत्ता पारिएकाका परिवारलाई परिचयपत्र वितरण शुरू

काठमाडौं । तत्कालीन माओवादीको सशस्त्र युद्धमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण थालिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बर्दियाको गुलरियामा बिहीबार एक कार्यक्रम गरी परिचयपत्र वितरण शुरु गरेको हो । हालै मात्र सरकारले ‘लोकतन्त्रका योद्धा’ को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय...