बाढी पीडित – Nepal Press
बाढी पीडित

एक घुट्को पानीले दिएको खुसी

स्थानीयले परिबाट राति अबेरसम्म चम्किला लाइट बालिहरेका थिए । सडकमा कर्णाली बगिरहेको थियो । सडकमै नदीको भेल बगिरहेका बेला बस्तीको अवस्था कस्तो होला ? अनुमान मात्रै गर्न सकिन्थ्यो ।