बाढीको बितण्डा – Nepal Press
बाढीको बितण्डा

महेन्द्र र सिद्धार्थ राजमार्ग अवरुद्ध, तराई क्षेत्रका दर्जनौ बस्ती ढुवानमा

रुपन्देही । तीन दिनदेखिको निरन्तर वर्षापछिको बाढी र पहिरोका कारण लुम्बिनी प्रदेशका सबैजसो जिल्ला प्रभावित भएका छन् । पहिरोका कारण प्रदेशभित्रका महेन्द्र र सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ भने तराई क्षेत्रका अधिकांश जिल्लामा ढुवानमा परेका छन् । पाल्पामा पहिरोमा परी एक जनाको ज्यान गएको छ भने प्युठानमा खोलाले बगाएर...