बागमती प्रदेश सरकार – Nepal Press
बागमती प्रदेश सरकार

डोरमणि र अष्टलक्ष्मीको मेलमिलापपछि वागमती प्रदेश सरकार सुरक्षित

पछिल्लो राजनीतिक विकासक्रमसँगै प्रदेश सरकारहरु धर्मराइरहेका बेला एमाले नेतृत्वको बागमती सरकार भने स्थिर बनेको छ । संस्थापन र माधव नेपाल समूहको मेलमिलापपछि सरकार तत्काललाई ‘सेफ जोन’ मा उक्लेको हो ।