बजेट वक्तव्य – Nepal Press
बजेट वक्तव्य

प्रदेश २ मुख्यमन्त्रीको चेतावनी – बजेट नसच्याए चुरे संरक्षणको रक्षार्थ आफैं निर्णय लिन्छौं

मुख्यमन्त्री राउतले बिहीबार विज्ञप्ति निकाल्दै बजेट वक्तव्यलाई सच्याउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।