फेसलेस ई–पेमेन्ट – Nepal Press
फेसलेस ई–पेमेन्ट

एक वर्षभित्र भन्सार कार्यालयहरूमा ई–पेमेन्ट प्रणाली शुरू हुने

काठमाडौं । भन्सार विभागले एक वर्षभित्र देशभरिका भन्सार कार्यालयहरूलाई ‘फेसलेस’ गरिने बताएको छ । भन्सार विभागका अनुसार ‘फेसलेस’ अर्थात् भन्सार कार्यालयका कर्मचारी र व्यापारीबीच सम्पर्क नभई ई–पेमेन्टबाटै कारोबार हुनु । भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार ई–पेमेन्ट प्रणाली कार्यान्वयनमा आएपछि व्यापारीले देशका जुनसुकै ठाउँबाट पनि ई–पेमेन्टबाट भन्सार शुल्क तिर्न...