पारस – Nepal Press
पारस

पारसका भावी योजना : क्यानको नेतृत्वदेखि राजनीतिसम्म

पछि राजनीतिमा जम्प गर्ने सम्भावना छ कि छैन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘यदि राम्रो अवसरहरु आउँछ भने ह्वाइ नट । तर त्यो भन्दा पहिले मैले क्रिकेट व्यवस्थापनमा आफूलाई प्रमाणित गर्न पर्‍यो । भविष्यमा म कुनै संस्थासँग वा कुनै पार्टीसँग जोडिएर राम्रो गर्न सकिन्छ भन्न लाग्यो भने सोच्ने छु...