परीक्षा प्रणाली – Nepal Press
परीक्षा प्रणाली

एक शताब्दी पुरानो परीक्षा विधिबाट बाहिर निस्कौं

‘परीक्षाविनाको सिकाइ हुँदै हुँदैन,’ नेपालको शिक्षा प्रणालीमा यो सोच ठूलो समस्याको रुपमा विकास भएको छ । यसकारण सिकाइ र मूल्यांकनलाई छुट्याएर हेर्ने चलन छ । यो कमजोर शैक्षिक चेतनाका उपज हो । यो समस्या आधुनिक शिक्षाको नाममा एसएलसी बोर्डको स्थापना गरेदेखि सुरु भयो । एसएलसी बोर्डको परिकल्पना तत्कालीन अवस्थामा...