परीक्षाको अन्योल – Nepal Press
परीक्षाको अन्योल

परीक्षाको अन्योल र संक्रमणको त्रासमा एसईई र कक्षा १२ का विद्यार्थी

भक्तपुर । संक्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योल छाएको छ ।...