न्यू होराइजन क्रिकेट एकेडेमी – Nepal Press
न्यू होराइजन क्रिकेट एकेडेमी

१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि होराइजनको पोल्टामा

सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।