नेवानि – Nepal Press
नेवानि

निगमको सम्पत्ति ‘कौडीको भाउ’ मा मूल्यांकन गरेर मन्त्रीलाई गुमराहमा राख्ने को हो ?

निगमको सम्पत्ति कौडीको भाउमा मूल्यांकन गर्ने व्यक्ति भने नेपाल वायु सेवा निगमकै कार्यकारी पदमा आसीन रहेको दस्तावेज नै भेटिएको छ ।