नेपाल लाइफ इन्स्योरेन्स – Nepal Press
नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते हुने भएको छ । सभामा ३१ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश आफ्ना सेयर धनीलाई दिने प्रस्ताव गरिने छ । साथै कम्पनीको अहिले रहेको प्रति कित्ता सेयर १०० रुपैयाँलाई प्रबन्धपत्र र नियमावली संशोधन गरी प्रति कित्ता ५०...