नेपाल भर्सेज भारत – Nepal Press
नेपाल भर्सेज भारत

रोहित चन्दले भारतविरुद्धका मैत्रीपूर्ण खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर रोहित चन्द भारतविरुद्धका मैत्रीपूर्ण खेलमा अनुपस्थित रहने भएका छन् । पर्सिजा जकार्ताबाट इन्डोनेसियन लिग खेल्न जकार्ता पुगेका रोहित साफ च्याम्पियनसिपका लागि नेपाल आउने छन् । ‘रोहित नेपालमै छैनन् । र, उनी भारतविरुद्धका खेलमा पनि अनुपस्थित रहनेछन्’ अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव...