नेकपा खारेज – Nepal Press
नेकपा खारेज

ओलीले भने- नेकपा खारेज अदालतबाट होइन, प्रचण्डले नचाहेपछि भएको हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आलीले सर्वोच्च अदालतको फैसलाका कारण नेकपा एकता भंग नभएको दावी गरेका छन् । तत्कालीन नेकपाका प्रथम अध्यक्ष समेत रहेका ओलीले आफ्नो कारण पार्टी एकता भएको र भोलिका दिनमा पनि एकताका निम्ति क्रियाशील रहने बताएका छन् । आइबार साँझ वक्तव्य जारी...