नेकपा एमाले सुर्खेत – Nepal Press
नेकपा एमाले सुर्खेत

एमाले पालिका अधिवेशन- सुर्खेतका सिम्ता बाहेक ८ स्थानीय तहमा नेतृत्व चयन

सुर्खेत । सुर्खेतका ९ मध्ये ८ स्थानीय तहमा नेकपा एमालेको नेतृत्व चयन भएको छ । सिम्ता गाउँपालिका बाहेक अन्यत्र नेतृत्व चयन भएको जिल्ला कमिटिका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । उनका अनुसार आठ पालिकामा भएको नेतृत्व चयनको विवरण यस्तो छ । वीरेन्द्रनगर नगरपालिका अध्यक्ष- नीलकण्ठ खनाल उपाध्यक्ष- गजबहादुर बुढा...