नुमानन्द सुवेदी – Nepal Press
नुमानन्द सुवेदी

गाउँपालिका अध्यक्षसहित २० जनालाई पक्राउ गर्न अदालतको आदेश, पाँच करोड हिनामिना गरेको आरोप

रुपन्देही । देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध दाङ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ । रकम हिनामिनाको विषयमा परेको मुद्दामा अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको हो । अदालतका...