निर्वाचन कार्यक्रम – Nepal Press
निर्वाचन कार्यक्रम

प्रचण्ड-माधव पक्षले बहिष्कार गर्‍यो निर्वाचन आयोगको कार्यक्रम

विराटनगर । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले आसन्‍न निर्वाचन कार्यक्रमसम्बन्धी निर्वाचन आयोगले गरेको कार्यक्रम बहिष्कार गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा मतदाता नामावली अद्यावधिक गर्नेबारेको कार्यक्रम चलिरहँदा सो पक्षले नाराबाजी गरेका छन् । नेता पारुल क्षेत्रीले विरोधस्वरुप प्रधानमन्त्रीविरुद्ध नारा लगाउन थालेपछि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले क्षेत्रीलाई रोके ।...