निजि आवास पुनर्निर्माण – Nepal Press
निजि आवास पुनर्निर्माण

पाँच वर्षमा निजी आवास पुनर्निर्माण ९० प्रतिशत सकियो

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ । यो अवधिमा प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा ठूलो संख्यामा भूकम्प प्रतिरोधी संरचनाहरु तयार पारिसकेको बताएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म निजी आवासको पुनर्निर्माणको...