नारायणी किनार – Nepal Press
नारायणी किनार

एमाले महाधिवेशन- चार खण्डमा मञ्च निर्माण हुने, बजार क्षेत्रमा २० वटा डिस्प्ले बोर्ड राखिने

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ । महाधिवेशनमा लाखौं जनता सहभागी हुने भएकाले नारायणगढस्थित नदी किनारको उत्तरपट्टि कुनामा थुप्रिएको ढुंगालाई पनि डोजरको सहायताले समथर...