नाथुराम गोड्से – Nepal Press
नाथुराम गोड्से

नेपालमा चर्चित बनेका गोड्से, जसले गान्धीको हत्यापछि पाएका थिए मृत्युदण्ड

शुक्रबार बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्यले केपी ओलीको लागि कोही नाथुराम गोड्से बन्न आवश्यक रहेको अभिव्यक्तिले अहिले सोसल मिडिया र मास मिडिया दुवै तातेको छ ।