नातीकाजी राष्ट्रिय संगीत सम्मान – Nepal Press
नातीकाजी राष्ट्रिय संगीत सम्मान

राष्ट्रपतिद्वारा नातीकाजी राष्ट्रिय संगीत सम्मान प्रदान, ११ संगीतकर्मी सम्मानित

काठमाडौंँ । गायक नातिकाजी श्रेष्ठको ९४औँ स्मृती दिवसको अवसरमा नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार प्रदान गरिएको छ । राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित कार्यक्रममा संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरियो । ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७६’बाट गीतकार बालकृष्ण सजीव, सुरेन्द्र राना र चुडामणी देवकोटा, संगीतकार...