नवराज सापकोटा – Nepal Press
नवराज सापकोटा

रोल्पामा भाेलिदेखि लागू हुनेगरी १५ दिनसम्म निषेधाज्ञा जारी

रोल्पा । बैशाख २२ गते बुधबार अर्थात भोलिदेखि लागू हुनेगरी रोल्पामा पनि १५ दिनसम्म निषेधाज्ञा जारी भएको छ । सोमबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्नेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । वैशाख २२ गते बिहान ६ बजेदेखि...