नक्कली खोप – Nepal Press
नक्कली खोप

कोरोनाको नक्कली खोप भित्रिएको हो ? बिनाअनुसन्धान वक्तव्यबाजी

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले हिजो एक विज्ञप्ति जारी गरेर नेपालमा कोरोनाविरुद्धको नक्कली खोप खरिदविक्री हुन थालेको चिन्ताजनक ‘तथ्य’ उजागर गर्‍यो । मञ्चको विज्ञप्तिमा नेपालको पूर्वी नाकाहरुबाट ल्याएर कोभिसिल्डको खोप भन्दै विक्री वितरण भइरहेको उल्लेख छ, तर विश्वनीय विवरण छैन । विज्ञप्तिमा भनिएको छ, ‘केही भ्रष्ट मनस्थितिका व्यक्तिहरुले नेपालका...