धुर्मुस – Nepal Press
धुर्मुस

धुर्मुसले दिए अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी

काठमाडौं । कलाकारले पनि कोरोनाभाइरस महामारीविरुद्ध सहयोगी हात अघि बढाइरहेका छन् । यही मेसोमा अभिनेता एवं सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसले पनि अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पताललाई ५० थान...