धुम्बाराही बैठक – Nepal Press
धुम्बाराही बैठक

बैठकपछि माधव नेपालको प्रतिक्रिया – मिठो-मिठोबाट शुरू भएर आ-आफ्नै अडानमा सकियो

काठमाडौं । धुम्बराहीमा आज भएको दुवै पक्षको वार्तापछि बाहिरिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बैठक शुरूमा मिठो-मिठोबाट शुरु भएर अन्त्यमा आफ्ना-आफ्ना अडानमा सकिएको बताएका छन् । ‘हाम्रो एउटै भनाइ थियो । पूर्वएमालेहरूको पहिलेको जुन अवस्था थियो त्यो ठाउँमा फर्कौं, २८ गतेको बैठक वैधानिक छैन’ नेपालले भने, ‘ २८ गतेको...